अली अख्तरले विपन्न वर्गलाई वितरण गरे कम्बल

वीरगंज , पुष – २०

बढ्दो चिसोका कारण प्रभावित असहाय बिपन्न बर्गलाई स्थानीय नेता अलि अख्तरले कम्बल वितरण गरेका छन । उनले चिसोबाट प्रभावित ५५ जना बिपन्न वर्गलाई कम्वल बाडेका हुन् ।

उनले अहिलेसम्म ११० जना विपन्न वर्गलाई कम्बल बडी सकेको बताएका छन । आगामी दिनमा समेत यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने उनले बताए ।

सम्बन्धित पोस्टहरुः