वीरगंज , २४ पुस –
वीरगंज महानगरपालिका – १० वौद्धीमाई मन्दिर नजिकै रहेको एक आँपको रुखमा भगवान हनुमानको आकृति देखिएको छ हिजो अपरान्ह ३ बजेपछी दर्शनार्थीहरुको घुईचो लागेको छ ।
पन्नालाल माध्यमिक विद्यालयभन्दा सय मिटर पश्चिम , राणीसति सेवा ट्रष्टको जग्गामा रहेको आँपको रुखका बोक्रामा भगवान हनुमानको आकृत देखिएको हो ।
हेर्नुहोस दर्शनार्थीहरुको घुईचो :-















