पर्सा – २ का लागी जनमत पार्टीबाट गुप्ताको उम्मेदवारी दर्ता

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ६ माघ –

जनमत पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का लागि वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ निवासी श्यामप्रसाद गुप्ताले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्।

गुप्ताले जिल्ला समन्वय समिति पर्सामा स्थापना गरिएको निर्वाचन आयोगको कार्यालयमा पुगेर आज आफ्नो मनोनयन दर्ता गराएका हुन्।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पर्सामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू उम्मेदवारी दर्ता गरिरहेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः