वीरगंज, ९ फागुन । बारा निर्वाचन क्षेत्र न.४ बिश्रामपुर, बरैनियामा शनिवार जसपा नेपालले चुनावी प्रचार प्रसार कार्यालयको उदघाटन गरिएको छ ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले चुनावी प्रचार प्रसार कार्यालयको उदघाटन गर्दै छाता छापमा मोहर लगाई उम्मेदवार सञ्जु साहलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा युवाहरूले मोटरसाइकल र्याली समेत गरेका थिए ।