वीरगंज , १८ फागुन –
मलेशिया पठाउने बहानामा १० जनाबाट ३० लाख ठगी गरेको आरोपी काठमाण्डौमा फेला परेको पिडितहरुले बताएका छन ।
पिडितहरुका अनुसार रौतहटको मौलापूर नगरपालिका वडा नम्बर ३ बस्ने रुपनारायण सह तेलीले मलेशियामा काम लगाई दिने बाहानामा १० जनासंग रु.३० लाख लिएर फरार भएका थिए ।
लामोसमयसम्म सम्पर्कविहीन र्हेदै आएका तेली काठमाण्डौमा देखा परेपछि उनलाई तत्काल पक्राउ g रि अनुसन्धान अगाडी बढाउन पिडिहरुले प्रहरीसंग आग्रह गरेका छन ।









