सिसीटिभी र तारजालीभित्र हुन्छ मतगणना

वीरगंज, २१ फागुन।
पर्साको मतगणना गर्ने ठाउँमा कडा सुरक्षा निगरानी व्यवस्था मिलाईएको बताइएको छ। सिसिटिभीको निगरानीमा तारजालीभित्र मतगणना गर्ने तयारी गरिएको छ। निर्वाचन क्षेत्र नं. ३ र ४ को एउटै कोठामा पोखरियामा मतगणना हुन्छ भने ठाकुर राममा १ र २ को छुट्टाछुट्टै कोठामा प्रत्यक्ष्Fतर्फको मतगणना हुन्छ।
मतगणना शुरु भएको ३० घण्टाभित्र प्रत्यक्षतर्फको नतीजा आइसक्ने मुख्य निर्वाचनको अधिकृतको कार्यालय, पर्साले जनाएको छ।
सम्बन्धित पोस्टहरुः