वीरगंज, २३ चैत –
प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ।
सरकारी स्रोतका अनुसार बैठकले केही महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ। सामान्यतया मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ।
यसअघि आइतबार बसेको बैठकले आइतबार बिदा थप गर्ने तथा कार्यालय समय हेरफेर गर्ने निर्णय गरेको









