सात किलो गाँजासहित एकजना पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २२ वैशाख । सात किलो गाँजा सहित एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
वैशाख २१ गते राति ९ बजे इ.प्र.का. सिम्रौनगढबाट प्र.ना.नि. सुन्दरकान्त मिश्राको टोलीले सिम्रौनगढ न.पा. ६ गोलागंज बस्ने छठु मलिक डोमको छोरा वर्ष ३० को विश्वनाथ मलिक डोमलाई सात किलो गाँजासहित पक्राउ गरी बारा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको निमित्त सूचना अधिकारी प्र.नि. सुरेश राज भट्टले जानकारी गराएका छन् ।

सम्बन्धित पोस्टहरुः