निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १५ –

सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न अनुमति दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले यस्तो व्यवस्था गरिने जानकारी दिएका हुन् ।

सरकारको यो निर्णयसँगै अब निजी क्षेत्रले पनि अन्तर्राष्ट्रिय बजारमा विद्युत् खरिद–बिक्री गर्न पाउने भएको छ । सरकारले ऊर्जा क्षेत्रको विस्तार, निजी लगानी प्रवर्द्धन तथा विद्युत् निर्यातलाई प्राथमिकतामा राख्दै नयाँ नीति अघि सारेको जनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः