नेपालले पनि भारतको जग्गा मिचेको छ : प्रधानमन्त्री शाह

1200x150_1200x150-01.jpg (1)

वीरगंज , १७ जेठ –

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि कोसिस भइरहेको बताए । उनले नेपाले पनि भारतको जग्गा मिचेको आफूले पाएको दाबी गरे ।

‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले भने, ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’

सम्बन्धित पोस्टहरुः