बिपिसीद्वारा वीरगंज कपडा बैंकलाई माइक–कपडा सहयोग

1200x150_1200x150-01.jpg (1)

वीरगंज । बिपिसीले वीरगंज कपडा बैंकलाई माइक र कपडा सहयोग गरेको छ ।
बिपिसी प्लस टुका निर्देशकद्वय दिपक पटेल र सन्दिप कुशवाहाले वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह र सदस्य नवराज भट्टराईलाई माइक र कपडा सहयोग हस्तान्तरण गरेका थिए ।
कलेजले आवश्यकता परेको समयमा शैक्षिक तथा व्यक्तिगत विकासको कार्यको साथ साथै सामाजिक सेवाको क्षेत्रमा सक्दो सहयोग गरिरहेको र विद्यालयले निरन्तर साथ दिने प्रतिबद्धता गरेको छ ।

सम्बन्धित पोस्टहरुः