पर्सा, असार २७ —
काठमाडौंको बुद्धनगर क्षेत्रमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। घटनापछि प्रहरीले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको छ।
घाइतेको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।







