वीरगंज, साउन ३२ —
अविरल वर्षाका कारण रोकिएको गहवामाईको रथयात्रा केही समय अघि निस्किएको छ।
आयोजक श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिका अनुसार वर्षा रोकिएकाले रथयात्रा निस्किएको हो।