सांसद पन्तले गरे स्थानीयसँग प्रत्यक्ष अन्तरक्रिया

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन २ —

क्षेत्र नं. १ का सांसद हरि पन्तले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत वीरगंज महानगरपालिका–१२ मा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन्।

कार्यक्रममा सांसद पन्तले स्थानीयका गुनासा, समस्या, सुझाव र अपेक्षाहरू सुन्दै विकास, सुशासन र जनसेवालाई प्राथमिकतामा राखेर निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जनताको घरदैलोमै पुगेर जनभावना बुझ्ने अभियानले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित पोस्टहरुः