वरिष्ठ पत्रकार युवराज गौतमको निधन

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २७ –

वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि आज बिहान बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएका गौतमको उपचारकै क्रममा निधन भएको अस्पतालका डा. दिवाकर सिंह थापाले जानकारी दिएका छन् ।

२०१६ साल माघ ७ गते इलाममा जन्मिएका गौतम काठमाडौंको थानकोटमा बस्दै आएका थिए । उनको अन्तिम संस्कार भोलि गरिने परिवारले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः