पर्सा , असोज १८ –
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेशीतर्फबाट केन्द्रीय सदस्य पदमा राम रुप कुर्मीले उम्मेदवारी घोषणा गरेका छन्।
पर्सामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका कुर्मीले पार्टीको संगठन सुदृढीकरण र मधेशका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन्।






