search

spot_img
spot_img

बेलहियामा वडा अध्यक्षको कारणले जनता दुःखमा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, वीरगंज, १ भदौ ।

बाराको प्रसौनी गाउँपालिका वडा नं ६ का वडा अध्यक्षको उदासिन्ताको कारण जनताहरु सास्ती खेपिरहेका छन् । बेलहिया गाउँमा नहरी सफा गरी सडकमा माटो फाल्दा सो गाउँका गाउँलेलाई सास्ती भइरहेको बताएका छन् । स्थानीय भारतप्रसाद कुशवाहाको घरदेखि बेलास यादवको घर सम्म करिब ५ सयमिटर लम्बाई सम्मको सडकमा नहरीको फोहर र माटो फाल्दा स्थानीयलाई सास्ती भएको आरोप लगाएका छन् ।

गाउँलेहरुले यथासिंघ सडकमै फालिएको फोहोर,माटो र कचरा सफला गर्न माग गरेका छन् । वडा अध्यक्ष सम्म पटकपटक भन्दा समेत सडक सफा नगराएको गाउँलेको आरोपव छ । सडकमै नहरी सफाईबाट निकालिएको माटो फाल्दा चार चक्के गाडी आउजाउ गर्न समेत समस्या भइरहेको छ ।

अहिले कसैलाई एम्बुलेन्समा अस्प्ताल पु-याउनु पर्यो भने गाडी आउने बाटो नभएको उनीहरुको भनाई छ । यसमा गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रहरी प्रशासनले पहल गर्न समेत आग्रह गरिएको छ । वडा अध्यक्षको तानाशाही प्रवृति र मनपरीले ४ दिनदेखि जनता सास्ती खेप्दै आएको बताइएको छ ।

यस विषयमा वडाअध्यक्ष वृजकिशोर कुशावाहासंग कुराकानी गर्दा उनले सिचाईको लागि नहरी सफा गराएको स्वीकार गरेर ।साथै,सडक कहिले सफा हुन्छ भन्ने सवालमा उनी कुरा गर्नबाट पन्छिए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुबोध स्मृति पत्रकारिता पुरस्कार’बाट क्रान्ति साह पुरस्कृत

वीरगंज, १ भदौ । स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार मधेस खबरका...

सम्बन्धित खबर

- Advertisement -neelambads