search

spot_img
spot_img

वीरगंजमा हैजा नियन्त्रण गर्न मधेस प्रदेश सरकारको निर्देशन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ भदौ ।  पर्साको वीरगंजमा हैजाको संक्रमण देखिएपछि मधेश प्रदेश सरकारले उपचार तथा संक्रमण नियन्त्रणका लागि हरसम्भव उपाय अवलम्बन गर्ने तयारी गरेको छ।

यसका लागि स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको छ।

कार्यवाहक मुख्यमन्त्री माननीय सरोजकुमार यादवज्यूले संक्रमण देखिएको क्षेत्रमा तत्काल आवश्यक उपचार सेवा उपलब्ध गराउने र थप फैलिन नदिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक निर्देशन दिनुभएको छ।

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शत्रुधन प्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनुभएको छ। उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत श्री सन्तोष कुमार ठाकुरलाई वीरगंज पठाइएको छ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रदिप गिरीको स्मृति अहिले पनि जनजनमा छ–गगन थापा

वीरगंज, ७ भदौ/ नेपाली काङग्रेसका नेता स्वर्गीय प्रदिप गिरी अहिले पनि सम्पूर्ण नेपालीको मन र मुटुमा रहेको वक्ताहरूले बताएका...

सम्बन्धित खबर

- Advertisement -neelambads