search

हैजा संक्रमितको अवस्थामा बुझ्न नगरप्रमुख सिंह अस्पतालमा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ भदौ । वीरगंजमा हैजाको संक्रमण समुदायमा फैलिएपछि महानगर प्रमुख आदरणीय दाई राजेशमान सिंह नारायणी अस्पताल पुगेका छन् । उनले हैजाका बिरामीहरूसँग प्रत्यक्ष भेटेर मनोबल बढाएका छन् । अस्पतालका मेशु र चिकित्सकहरूसँग समन्वय गर्दै तत्काल आवश्यक कदम चाल्न र थप बेड र उपचारका सुविधाहरू उपलब्ध गराउन निर्देशन दिएका छन् । हैजाजस्तो चुनौतीपूर्ण महामारी रोकथाम र नियन्त्रणमा सबै पक्षलाई एकजुट गरेर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए ।
Facebook Comments Box

ताजा खबर

साढे ९ लाखको औषधिसहित पासवान पक्राउ

वीरगंज, २३ कात्तिक । सशस्त्र प्रहरीले तस्करीको औषधिसहित एकजनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी...

सम्बन्धित खबर

- Advertisement -neelambads