search

उखु किसान आन्दोलनमा लोसपा नेपालको पूर्ण समर्थन

पढ्न छुटाउनुभयो ?

काठमाडौं, ११ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले काठमाडौंमा जारी उखु किसान आन्दोलनप्रति ऐक्यबद्धता जनाउनु भएको छ । तत्काल उखु किसानका समस्या समाधान गर्न भनेका छन् । कृषकलाई राज्यले उपेक्षा गरेको पनि नेता सोनलको आरोप छ ।
वर्तमान सरकारले चालु आर्थिक वर्षमा उखु किसानलाई दिँदै आईएको अनुदान रकम विनियोजन नगरेको समेत उनको आरोप छ । लोसपा नेपालका वरिष्ठ उपाध्यक्ष सोनलले चाुल आर्थिक वर्षको बजेटमा तत्काल उखु अनुदान पूनःस्थापना गरी बक्यौता समेत भुक्तानीको गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौंमा भैरहेको उखु किसानको आन्दोलनलाई पूर्ण रुपमा समर्थन गर्दछ । र, सरकारलाई किसानविरोधी नीतिहरु तत्काल फिर्ता लिन र उनीहरुको यथोचित मागहरु पूरा गर्न आग्रह गर्दछु ।
Facebook Comments Box

ताजा खबर

सीमा सुरक्षा गस्तीको क्रम कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगंज, १९ कात्तिक। सशस्त्र प्रहरी बल नेपाल पर्साले कटुवा पेस्तोल सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। बुधवार १२ः३० बजेको समयमा...

सम्बन्धित खबर

- Advertisement -neelambads