search

मधेश प्रदेशका मुख्यमन्त्री स्विटजरल्यान्ड प्रस्थान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ भदौ । मधेश प्रदेशका माननीय मुख्यमन्त्री सतिशकुमार सिंह शनिवार स्विट्जरल्याण्ड प्रस्थान गरेका छन् ।
उहाँले त्यहाँ आयोजना गरिएको Inter–Governmental Cooperation and Competitiveness in the Swiss Federal System विषयक कार्यक्रममा सहभागी हुँदै छन् ।
यो भ्रमण संघीय प्रणाली अन्तर्गत अन्तर–सरकारी सहकार्य र प्रतिस्पर्धात्मकता सम्बन्धी अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान तथा अध्ययन गर्न महत्वपूर्ण अवसर हुनेछ । मुख्यमन्त्री आगामी भदौ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads