search

१० किलो चरेससहित पर्साबाट एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले १० किलो लागूऔषध चरेससहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
आज बिहान १०ः०० बजे पर्सा जिल्ला कालिकामाई गाउँपालिका–१ स्थित नहर सडक खण्डमा प्रहरी चौकी आशवारीले चेकजाँच गर्ने क्रममा बिआर२२एटी ८४९८ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय अनिल पासवानलाई लागूऔषधसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।
पासवानले बोकेको झोलाभित्र २० प्याकेट (५०० ग्राम प्रतिप्याकेट) चरेस १० किलो बरामद भएको र इलाका प्रहरी कार्यालय पोखरिया अनुसन्धानको लागि राखिएको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads