search

बाराको दुधौरा खोलामा युवक बेपत्ता

पढ्न छुटाउनुभयो ?

बारा, १९ असोज । बाराको प्रसौनी गाउँपालिकास्थित दुधौरा खोलामा एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा करिब १७ वर्षीय विक्की गोसाईं रहेका छन् ।
टिकटक बनाउन भन्दै खोलामा पौडी खेल्ने क्रममा युवक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार खोलामा दुर्ई जना हाम फालेका थिए । ती मध्ये एक युवक बेपत्ता भएका हुन् । बेपत्ता युवकको खोजीका लागि प्रहरीको टोली घटनास्थल पुगेको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads