search

spot_img
spot_img

६ किलो गाँजासहित सशस्त्र प्रहरी पर्साले एकजना वृद्धलाई पक्राउ गर्यो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० असोज । सशस्त्र प्रहरी नं. १३ गण हेडक्वार्टर पर्साले ६ किलो गाँजासहित एकजना वृद्धलाई पक्राउ गरेको छ।
असोज २९ गते राति १०ः२० बजे पर्सा जिल्ला, वीरगंज महानगरपालिका वडा न.–१६ भन्सार कार्यालय वीरगंज पछाडी मन्दिर इलाकामा प्रस्तावित सीमा सुरक्ष्Fा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी हवल्दार तेजेन्द्र बस्नेतको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा वीरगंजबाट भारत, रक्सौल पैदल जाँदै गरेको भारत, पटना बस्ने वर्ष ७० को ब्रम्ह सहनीलाई पक्राउ गरेको जनाएको छ ।
सशस्त्र प्रहरीले चेकजाँच गर्दा निजले बोकेको झोला भित्र प्लाष्टिक र टेपले बेरी लुकाई छिपाई ल्याएको अवैध लागु औषध गाँजा ६ किलोग्राम भेटिएपछि आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

टोलटोलमा जेन्जी जनमत संघ गठन

वीरगंज ३० असोज । जनमत पार्टी पर्साले टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीका युवा...

सम्बन्धित खबर

- Advertisement -neelambads