वीरगंज ३१ असोज । वीरगंज कपडा बैंकले दिपावलीको अवसरमा शुक्रवार घण्टाघरमा ९०० थान कपडा निःशुल्क वितरण गरेको छ । नयाँ–पुराना गरी ९०० थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताएका छन । वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सुरेन्द्र प्रसाद कुर्मी, पन्नालाल गुप्ता हुकुम सिंह, नरेन्द्र पटेल, श्रवण बहादुर रायमाझी लगायतको सहभागीता थियो ।
Facebook Comments Box