search

बाराको त्रिवेणीमा कात्तिक स्नानको भीड

पढ्न छुटाउनुभयो ?

वीरगंज १९ कार्तिक । बारा जिल्लाको त्रिवेणीघाटमा आज बिहानैदेखि कार्तिक स्नान गर्नेहरुको भीड लागेको छ ।
कात्तिक पूर्णिमाको अवसरमा भक्तजनहरूले कुम्भ स्नान गरी पूजाअर्चना, दीपदान र दान–पुण्य गरेका छन ।
फेटा गाउँँपालिका–१ स्थित त्रिवेणी नदीको तटमा पर्सा तथा बाराका भक्तजनहरु पुगेर दीप प्रज्वलन र धार्मिक अनुष्ठानहरू गरिएको छ । यस दिन व्रत बस्ने, भगवान् शिव र विष्णुको आराधना गर्ने, तथा तुलसीको पूजा गर्ने विशेष परम्परा रहँदै आएको छ। भगवान् विष्णुलाई समर्पित सत्यनारायणको पूजा पनि आजको दिन विशेष फलदायी मानिन्छ।
Facebook Comments Box

ताजा खबर

सरकारका नाममा कारण देखाउ आदेश

काठमाडौँ, १९ कात्तिकः सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण...

सम्बन्धित खबर

- Advertisement -neelambads