भारतीय महावाणिज्य दूतावास वीरगंजद्वारा हिन्दी कवि सम्मेलन

1200x150_1200x150-01.jpg (1)
वीरगंज २३ कात्तिक ।। भारतीय महावाणिज्य दूतावास वीरगंजले आयोजना गरेको हिन्दी कवि सम्मेलन शनिवार महावाणिज्य दूतावास वीरगंजको प्राङ्गणमा सम्पन्न भएको छ । महावाणिज्यदूत देवी सहाय मिणाको अध्यक्षतामा भएको कार्यक्रममा एक सयजनाभन्दा बढी कविहरू सहभागी थिए । रामभरोस कापरी ब्रहमण जनकपुर, हरेन्द्र हिमकण रक्सौल, सतीसचन्द्र साजल, डा. सचित शर्मा, शंकर नारायण यादव, प्रमोद पाण्डेय, अमोद गुप्ता, रितुराज, अनिता साह, जानकी गोस्वामी, अस्मिता पटेल, प्रियंका मिश्रा, गिता कर्ण, अशोक बैध, सचिदानन्द सिंह लगायतकाको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन मनिष दासले गर्नुभएको थियो ।
सम्बन्धित पोस्टहरुः