search

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त

पढ्न छुटाउनुभयो ?

वीरगंज , मंसिर – ३

मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्ताव आज पारित भएको छ।

प्रस्तावमा ७६ सांसदले समर्थन जनाए भने कुनै पनि सांसदले विरोध गरेनन् ।

प्रदेशसभा सचिवालयका अनुसार, यस निर्णयपछि सभामुख रामचन्द्र मण्डल पदमुक्त भइसकेका छन्।

आगामी दिनमा उपसभामुख वा नयाँ सभामुख चयन प्रक्रियामा जान प्रदेशसभाले तयारी गर्नेछ ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads