search

वीरगंजमा नागरिकताविहीन युवाहरूद्वारा प्रदर्शन

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ जेठ । नागरिकता विहीन संघर्ष समितिको अगुवाइमा सोमवार वीरगंजमा युवाहरुले प्रदर्शन गरेका छन् ।
नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेको विरोधमा सोमवार युवाहरुले वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका थिए । घण्टाघर चोकमा जम्मा भई नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर केही बेर धर्ना दिएका उनिहरूले त्यसपछि पुन जुलुससहित नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए ।
नगरपरिक्रमा पछि पुन घण्टाघरमा पुगेर सडकमा धर्ना दिएका थिए । उनीहरूले प्रदर्शन गर्दै नेताहरुको फोटो जलाएका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads