search

नगवामा तीन करोडको लागतमा कृषि बजार निर्माण हुने

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ जेठ । मधेस प्रदेश सरकारको तीन करोडको लागतमा वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण हुने भएको छ ।
प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधवार संयुक्तरुपमा थोक कृषि बजार निर्माण कार्यको शिलान्यास गरेका हुन् । कार्यक्रममा वडाअध्यक्ष परशुराम चौरसिया लगायतको उपस्थिति थियो ।
कृषि बजारमा कृषि सेड, कंक्रिट पेभर, शौचालय लगायतका संरचना असार मसान्तभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads