search

spot_img
spot_img

वीरगंजमा बृहत वृक्षारोपण कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ जेठ/ राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति भरतपुर, चितवन तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजना र सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको सहयोगमा वीरगंज–२ स्थित ईदगाहचोकदेखि घण्टाघरसम्म वृक्षारोपण गरिएको छ ।
जनताको रहर, हरित शहर कार्यक्रम अन्तर्गत समितिकी अध्यक्ष डा किरण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तीन सय थान म्याङ्गो स्ट्रिक, कपूर, नीमको बिरुवा रोपिएको थियो ।
केन्द्रका अध्यक्ष प्रकाश खेतानको अध्यक्ष्Fतामा भएको कार्यक्रममा उपप्रमुख इम्तियाज आलम, प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, सहायक प्रजिअ भीमकान्त पौडेल, शिवप्रसाद लोप्चन, श्याम बाबू लोप्चन, अनिल सिन्हालगायतले वृक्षारोपण गरेका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित

काठमाडौँ, १५ असारः उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले...

सम्बन्धित खबर

- Advertisement -neelambads