वीरगंज , पुष – ६
वीरगंज महानगरपालिकाको कुम्हालटोलमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहानै करिब ५ बजे कुम्हालटोलको रेल्वे रोडमा रहेको एक रक्सि पसलमा खाना पकाउने ग्यास विस्फोट भएको भएको आगलागी नियन्त्रणमा स्थानीयवासीले बताएका छन ।
आगलागी नियन्त्रण गर्नका लागी नेपाल प्रहरी , सशस्त्र प्रहरी , वीरगंज महानगरको दमकल र स्थानीयबासी खटेका थिए । क्षतिको विवरण संकल भईरहेको छ । मानवीय क्षति भने भएको छैन ।















