वीरगंज, ११ पुस । जगरनाथपुर गाउँपालिका वडा नम्बर–४ गाउँमा बसोबास गर्दै आएका एक विपन्न दलित परिवार तथा स्थानीयका लागि चापाकल (हाते पम्प) जडान गरिएको छ ।
जनमत पार्टीका बृजेश्वर चौधरीको आर्थिक सहयोगमा चापाकल जडान गरिएको बताए । दलित तथा पछाडि पारिएका समुदायको हितमा निरन्तर काम गर्ने उनले बताए ।















