श्राद्धकार्यका लागि समाजसेवी चौधरीद्वारा चामल सहयोग

1200x150_1200x150-01.jpg (1)
वीरगंज १३ पुस ।  समाजसेवी बृजेश्वर चौधरीले जगरनाथपुर गाउँपालिका–२ का एक विपन्न परिवारलाई श्राद्धकार्यको लागि ६० किलो चामल सहयोग गरेको जनाएका छन् ।
विपन्न, दलित समुदायको हितमा निरन्तर काम गर्दै आएका समाजसेवी चौधरीले सो परिवारलाई ३० किलोको दुई बोरा चामल श्राद्ध कार्यको लागि सहयोग गरेको जानकारी गराएका छन् ।
सम्बन्धित पोस्टहरुः