रेणु र प्रदीप यादवको जसपा नेपालसँग पार्टी एकीकरण

वीरगंज , पुष – १४

जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी छोडेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपालबीचको एकतालाई स्वीकार गरेका छन्।

आज उनीहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। सहमति पत्रमा उल्लेख छ कि २०८२ पुस १३ गतेदेखि बहुमत केन्द्रीय सदस्यसहित पार्टी एकीकरण गरिएको छ।

सम्बन्धित पोस्टहरुः