श्रम संस्कृत पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का लागि वसिम शेख उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोगको कार्यालय पुगि उम्मेदवारी दर्ता गराएका छन।
निर्वाचन आयोगले तोकेको समयअनुसार शेखले आवश्यक कागजातसहित पर्सामा स्थापना गरिएको निर्वाचन आयोगको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू आज उम्मेदवारी दर्तामा व्यस्त छन्।















