वीरगंजका मतदानकेन्द्रको अनुगमन

वीरगंज, ८ माघ –

पर्साका सुरक्षा अधिकारीहरूले आगामी निर्वाचनलाई ध्यानमा राख्दै वीरगंज महानगरपालिकाको छपकैयमा रहेका  मतदानकेन्द्रहरुको अनुगमन गरेका छन् ।

सुरक्षा अधिकारीहरूको टोलीले वीरगंज महानगर–३ स्थित तारा चन्द्र आधारभूत विद्यालयमा रहेको ६ वटा मतदान केन्द्र र मालपोतमा पर्ने ४ मतदान केन्द्रको अनुगमन गरेका हुन  ।

अनुगमन पश्चात त्यहाँको सुरक्षा अवस्थाको बारेमा समिक्षा गरिएको जिल्ला सुरक्षा  समिति पर्साले जनाएको छ ।

 

सम्बन्धित पोस्टहरुः