तीनजना चोरले यसरी गरे घरमा चोरी

वीरगंज, १४ माघ ।  वीरगंज उपमहानगरपालिका–१५ स्थित एक घरमा चोरी भएको छ। करिब १ बजेको समयमा घरमा कोही नभएको अवस्थामा झ्यालबाट प्रवेश गरेका चोरहरूले सुनचा“दीका गरगहना, नगद तथा अन्य मूल्यवान सामग्री चोरी गरेका हुन।
घरमा जडान गरिएको सीसी क्यामरामा तीन जना पुरूष करिब एक घण्टासम्म घरभित्र दराज फोर्दै चोरी गरिरहेको दृश्य कैद भएको छ। चोरी भएको घर वीरगंज–१५ निवासी श्यामलाल कर्णको रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित पोस्टहरुः