निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

वीरगंज, ३ फागुन । निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
बिहीवार वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर क्षेत्रमा निर्वाचन विरोधी पोष्टर टाँसिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताले वीरगंज–१६ भंसार क्षेत्रमा बस्ने वर्ष २० को बिधान पुलामी मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी गराएका छन् ।
सम्बन्धित पोस्टहरुः