वीरगंज, ४ फागुन । पूर्वमन्त्री प्रदीप यादवको गाउँ मनियारीमा राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र १ का उम्मेदवार हरि पन्तलाई त्यहाँका स्थानीयहरूले भव्य स्वागत गरेका छन ।
आज रास्वपा पर्सा सभापति एवं पर्सा–१ का उम्मेदवारसमेत रहेका पन्तलाई त्यहाँका स्थानीयहरूले भब्य स्वागत गरेका हुन् । पन्त आज मनियारीमा घरदैलो एवं मतदाता भेटघाटका लागि पुगेका थिए ।
घरदैलोमा स्थानीयहरूको ठूलो उपस्थिति थियो । कार्यक्रममा महानगर सहसचिव मुन्ना साहलगायत स्थानीय नेताहरू सन्तोष यादव, चन्देश्वर साह, सुदर्शन यादव, अजय राम, रन्जित यादब, विवेक यादब, बिजय साह, राजकिशोर यादव, ललन पटेल लगायतका नेताहरूको उपस्थिति थियो ।
बेल्वामा रामप्रीत यादव, रामेश्वर यादव, मुन्नीलाल साह, सन्देश कुशवाहा राजकिशोर महतो, हबिस मियाँ, अलख राउत, शिव नारायन बैठा, योगेन्द्र मिश्रा, हजरल मियाँको नेतृत्वमा र श्रीपुरमा जसपा युबा संघका सचिव त्रिनेश गिरी, गजेन्द्र महतो, अजय महतो, धिरज साह, सुनिल महतो र बिबेक ठाकुरको नेतृत्वमा तथा ज्योति स्पिनिङमा अबध किशोर यादब र राम नरेश यादबको नेतृत्वमा पार्टी प्रवेश गरेका थिए ।

भेटघाटको क्रममा स्थानीयहरूले त्यहाँका स्थानीय समस्या एवं समग्र मुलुकको राजनीतिक, आर्थिक र सामाजिक समस्याहरूको वारेमा उम्मेदवार पन्तसँग चासो राखेका थिए । पन्तले अब मुलुक रास्वपाले हाक्ने हुँदा आआफ्नो क्षेत्रबाट रास्वपालाइ जिताएर क्षेत्रलाई केन्द्र सरकारसँग प्रत्यक्ष संवाद र सहकार्यमा रहन आग्रह गरेका थिए ।
घरदैलोमा स्थानीयहरूको ठूलो उपस्थिति थियो । कार्यक्रममा महानगर सहसचिव मुन्ना साहलगायत स्थानीय नेताहरू सन्तोष यादव, चन्देश्वर साह, सुदर्शन यादव, अजय राम, रन्जित यादब, विवेक यादब, बिजय साह, राजकिशोर यादव, ललन पटेल लगायतका नेताहरूको उपस्थिति थियो ।
त्यसैगरी आइतवार बेलबा, ज्योति स्पिनिङ र श्रीपुर गरी एक हजार जना भन्दा बढी ब्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन ।