search

मधेस प्रदेशमा सबैभन्दा बढी वन विनाश– वनमन्त्री कुर्मी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ असार । मधेस प्रदेशका वनमन्त्री रमेश कुर्मीले मधेसमा सबैभन्दा बढी वन विनाश भएको बताएका छन् । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा पर्सागढी नगरपालिका–३ मा आयोजना गरिएको वृक्ष्Fारोपण कार्यक्रममा बोल्दै उनले बढ्दो वन विनाशको कारण मधेस प्रदेशमा चार प्रतिशत मात्र वनजंगल रहेको बताए ।
उनले हुलाकी सडकको दुवै छेउमा वृक्ष्Fारोपण गरी जलवायु परिवर्तन, कृषि सिंचाइ, खानेपानी आदिको समस्या हल हुने बताए ।
सबैया साझेदारी वनका संयोजक लखनलाल साहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads