वीरगंज, १० फागुन । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले सामाजिक दायित्व अन्तर्गत निःशुल्क भोजन सेवा कार्यक्रम सम्पन्न गरेको छ ।
आइतवार मानव सेवा आश्रम वीरगंजमा आश्रित ६४ जना वृद्धवृद्धा, असहायहरुलाई बिहानको खाना खुवाइएको हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड प्रादेशिक कार्यालय वीरगंजका प्रमुख तारिक अख्तर, ब्रान्च मैनेजर मन्दीप प्रधान, कर्मचारीहरु निरज सर्राफ, सुजन मण्डल, आकाश सर्राफ, अदनान अख्तर लगायतको सहभागिता थियो ।
कार्यक्रममा मानव सेवा आश्रममा आश्रित भएकाहरुलाई दाल, भात, साग, पनिर आलुको तरकारी, साग, अचारलगायत विभिन्न परिकारहरु खुवाएको थियो ।
कार्यक्रममा प्रमुख अख्तरले इन्स्योरेन्सले सामाजिक दायित्व अन्तर्गत यसप्रकारको कार्यक्रम गरिएको बताए । मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएकोले गरीब, असहायहरुलाई एक छाक खुवाउन पाउदा आफूहरुलाई पनि खुशी लागेको बताएका छन् ।