धादिङमा बस दुर्घटना हुदा १७ जनाको मृत्यु, २४ घाइते

पोखराबाट काठमाण्डौ जाँदै गरेको यात्रुबाहक बस धादिङमा त्रिशूली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्।

ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङ गाउँपालिका–स्थित चरौंदी नजिक दुर्घटनामा परेको हो।

धादिङ प्रहरीका अनुसार सुरक्षा निकाय र स्थानीयबासिन्दाको सहयोगमा उद्धार कार्य जारी

सम्बन्धित पोस्टहरुः