search

spot_img
spot_img

बारामा पनि मनाइयो राष्ट्रिय धान दिवस

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

कलैया
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ बाराको आयोजनामा २० औं राष्ट्रिय धान दिवस बारामा पनि मनाइएको छ । सुवर्ण गाउँपालिका–४ हरदियामा सेमरमाई कृषि सहकारी संस्थाको सहआयोजनामा भएको कार्यक्रममा धान रोपाइँ महोत्सव आयोजना गर्दै यो दिवस मनाइएको हो । सहकारी संस्थाका अध्यक्ष अशोककुमार यादवको अध्यक्षता एवं बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुवर्ण गापाकी उपाध्यक्ष पुनम यादव, बाराका एसपि होबिन्द्र बोगटी, बाराका अनुसन्धान उपनिर्देशक अभिनयकुमार सिंह, बाराका कोष नियन्त्रक विरेन्द्रप्रसाद घिमिरे, कृषि ज्ञान केन्द्र बाराका प्रतिनिधि राजवंशी चौरसिया, सशस्त्र प्रहरी बल बाराका डिएसपि रविन्द्र सिलवाललगायतको सहभागिता रहेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना बाराका प्रमुख हेमचन्द्रकुमार जैसवारले जानकारी दिए । कार्यक्रमको सहजीकरण आयोजक कार्यालयका कृषि अधिकृत आर्या जोशीले गरेका थिए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads