रवि लामिछाने आज बारा आउँदै

वीरगंज, १३ फागुन-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज बारा आउने भएका छन्।

सर्लाहीबाट ‘घण्टी अभिवादन’ कार्यक्रममा निस्किएका उनी आज अपराह्न ५:४० बजे निजगढ र ६:२० बजे सिमरा पुग्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः