दुर्गा प्रसाईं सर्वोच्चको आदेशमा थुनामुक्त

वीरगंज , १३ फागुन —

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान की संयोजक दुर्गा प्रसाईं मंगलबार सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएकी छन्।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंको पक्षमा बंदीप्रत्यक्षीकरणको आदेश दिएको थियो। प्रसाईंले गतसाता अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

उनलाई निर्वाचन भाँड्ने गतिविधिमा संलग्न भएको आशंकामा फागुन ४ गते काठमाडौंबाट पक्राउ गरिएको थियो। कार्यालय प्रक्रिया पूरा हुन नसकेकाले आदेश जारी भए पनि आजमात्रै हिरासत मुक्त भएको जानकारी प्राप्त भएको छ।

सम्बन्धित पोस्टहरुः