सोबिता गौतमको उपस्थितिमा ठोरिका ४४५ जनाले रास्वपमा प्रवेश गरे

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतम आज ठोरी गाउँपालिका–१, चौतारामा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ। कार्यक्रममा उत्साहजनक जनसहभागिता देखिएको थियो।

कार्यक्रमकै अवसरमा ४४५ भन्दा बढी स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

पार्टीले बढ्दो जनलहर र समर्थनलाई परिवर्तनको सन्देशको रूपमा लिइरहेको छ।

 

सम्बन्धित पोस्टहरुः