पोखरिया, २३ फागुन । पर्सा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर शाक्य २८ हजार ६ मतका साथ विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५ सय ३४ मत प्राप्त गरेका छन । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार जालिम मियाँँ मन्सुरीले १२ हजार १ सय ४५ मत ल्याएका छन्भने जनता समाजवादी पार्टी, नेपालका कृपासिन्धु प्रसादले ४ हजार ७ सय ५८ मत र नेपाली कम्युनिष्ट पार्टीका जयप्रकाश थारूले ३ हजार ११३ मत प्राप्त गरेका छन ।

शाक्य र रिजालबीचको मतान्तर १५ हजारभन्दा बढी पुगेको छ ।