वीरगंज , ११ फागुन-
प्रधानमन्त्री बन्न लागेका बालेन शाहको सपथग्रहणका लागि शुभ साइत १३ गते दिउँसो १२ बजेर ३४ मिनेटमा तय गरिएको छ।
सपथग्रहण समारोहमा १०८ जना बटुकद्वारा स्वस्तिक वाचन गरिने छ भने १०७ जना बौद्ध लामा गुरुहरूसंग मंगलवाचन गराउने तयारी छ।
साथै, ७ जना ब्राह्मणहरूले शंखनाद गर्दै समारोहलाई सनातन धार्मिक वातावरणमा गुन्जायमान बनाउनेछन्।









