मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर : तेस्रो स्थानबाट पाँचौमा पुगे सुधन गुरुङ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २४ चैत –

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) अनुसार नयाँ मर्यादाक्रम कायम गरिएको हो।

नयाँ व्यवस्था अनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौँ स्थानमा पुगेका छन्। डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् रहँदा परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो र ऊर्जामन्त्री विराजभक्त महर्जन चौथो स्थानमा रहेका छन्।

 

सम्बन्धित पोस्टहरुः